Monday 22nd July 2019

    भदौ २५ गते “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” हुने    बिक्रम गौतमको स्वरमा “मच्चाउन लाई धुम” बोलको गित बजारमा    ‘स्टार ईन्टरनेशनल अवार्ड’को उत्कृष्ट टप ३ मनोनयन कार्यक्रम भव्य रुपमा सम्पन्न    विश्वको पहिलो समाबेशी इन्करेजमेन्ट अवार्ड २०१९ हुदै    मनसुनी रेखा फेरि नेपालमाथि, ‘अति भारी वर्षा’को सम्भावना

विश्वाष पराजुली र माधव पराजुलीको DJ song दोलालघाट बजारमा

Monday, April 15, 2019 National Power


अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
२ , बैशाख – काभ्रेपलान्चोक नेपाली लोकदोहोरी क्षेत्रमा निकै रुचि राख्ने लोक गायक विश्वाष पराजुली र माधव पराजुलीको दोलालघाट बोलको गित सर्बत्र बजार आएको छ
केहि दिन अगाडि मात्र बजारमा आएको यस् गितलाई सामाजिक संजालमा समेत विशेष रूपमा देख्न पाइन्छ ।

समग्र काभ्रे दोलालघाटको यथार्थ र वास्तविक पहिचान बोक्न सफल दोलालघाट बोलको गित काभ्रेली जनता सामु मुख्य तय लोकप्रियताको शिखर चुम्दै गैरहेको छ, भने समग्र नेपालि जनताले रुचि पुर्वक सुन्दै आउनु भएको छ। हाम्रो नेपालि समाजको मुख्य आकार्षणको रुपमा परिचित हुदै आएको लोक दोहोरि गित पछिलो समय विस्वास पराजुली जस्ता नव गायकको प्रस्तुतिले दर्शक सामु थप मनोरञ्जन थपिदै गएको छ ।

गितमा स्वर विश्वाष पराजुली, माधव पराजुली र अर्चना स्याङतानको रहेको छ भने शब्द छिरिंङ दोर्जे लामाको रहेकोे छ । दोलालघाट बोलको गितमा संगीत भने जनक लामाको र एरेन्ज विष्णु तामाङको रहेको छ ।

भिडियो हेर्न यो लिंक मा क्लिक गर्नुहोस

https://m.youtube.com/watch?v=gxqfrjQQlg0
https://www.youtube.com/results?search_query=Dolalghat+