Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

पौडेलको तिम्रो मुस्कान सार्वजानिक

Friday, April 12, 2019 National Power

काठमाण्डौ- गायक संजीव कुमार पौडेलको तिम्रो मुस्कान बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । झण्डै २ वर्ष अगाडी अडियोको रुपमा तयार भएको भए पनि लिरिकल रुपमा आज पौडेलले आफ्नै युटुव च्यानल मार्फत सार्वजनिक उक्त गीतलाई सार्वजानिक गरेका छन् । सानै देखि गीत संगीतमा रुचि राख्ने पौडेलले झण्डै तिन दर्जन जति आधुनिक तथा विभिन्न गतिहरुमा स्वर दिएका छन् । बुवा किशोर शर्मा बाट प्रभावीत भएर आफुपनि गीत संगीत तिर प्रेरित भएको बताएका छन् ।

निरन्जन अधिकारीको शब्द रहेको गीतमा देवेन्द्र नेवाले संगीत संयोजन गरेका छन् भने राजन खरेलले उक्त लिरिकल भिडियोलाई तयार पारेका छन् ।