Thursday 25th April 2019

    ‘नेपाल प्लस साइज मोडल २०१९’ को आयोजना हुँदै ।    राष्ट्रपति भण्डारी बस्ने होटलमा नेपालको झण्डा    Canadian Film screening in Kathmandu    इएन आई डि सिने अवार्ड –२०७६ मनोनयन सार्बजनिक (लिस्ट सहित)    पाँचौ संस्करणको सुन्दरादेवी म्युजिक अवार्डको आवेदन खुल्ला

राप्रपाको प्रदर्शनमा प्रहरी हस्तक्षेप, कमल थापा गिरफ्तार

Monday, April 8, 2019 National Power


काठमाडौं – हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

राप्रपाको प्रदर्शन पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हक्ष्तक्षेप गरेर राप्रपा अध्यक्ष कमल थापा, नेताहरु दीपक बोहरा र बुद्धिमान तामाङलाई पक्राउ गरेको छ ।