Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

पिंसा र प्रियांशुको “बाबा आमा प्रदेशमा” सार्वजानिक

Tuesday, March 12, 2019 National Power

काठमाण्डौ – पिंसा र प्रियांशु थापा क्षेत्रीको “बाबा आमा प्रदेशमा” बोलको भिंडियों एल्बम यसै हप्ता राजधानीमा एक कार्यक्रम बिच विमोचन भएको छ। राजधानी फ़िल्मसका चर्चित मोडल संजिब ठकुरीको प्रमुख आतिथ्यमा संपन कार्यक्रममा योगेन्द्र थापाले सभापतिको भूमिका निर्वाह गरनुभएको थियो।दर्जनौको संख्यामा संचारकरमी तथा कलाकारहरूको बाकलो उपसथिती रहेको कार्यक्रमको संचालन संचारकरमी भागिरथ पोखरेलले गरनु भएको थियो।

उक्त कार्यक्रममा निर्देशक तथा संचारकरमी माधव खरेल, राजु बोहोरा,भोला अधिकारी,कृष्ण पहाडी,देवेन्द्र कुवंर,पारस थापा क्षेत्री, नविन रानामगर,रमेश सेनचुरी,चक्र साउद,पेरम शर्मा पौडेल,लोकेनदर राउत,कृष्ण वसनेत,संगित वानीया,जनकराज अधिकारी,महेन्द्र निरौला,सिमरन भट्ट,यम थापा मगर लगायतको उपस्थितती रहेको थियो। पारस थापा क्षेत्रीको लय,शब्द,संगीतको साथै भिडीयो निर्देशन समेत रहेकोछ।

उक्त भिडियोमा जनकराज अधिकारीको छायांकन,नरोत्तम पांडेको संपादन,संगित बानियाँको कलर करेक्शन साथै मनोज ढकालको क्षृंगार रहेको छ।आजैबाट राजधानी फ़िल्मसको युटुव चयानल मार्फ़त सार्वजनिक हुन लागेको उक्त भिडियोमा स्वयं पारस,अनिता,प्रयांशु,रिचेल ९थापा क्षेत्री०को अभिनय रहेको छ।