Tuesday 13th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

एन.आर गौतमको स्वरमा ” मर्ने दिन ” (भिडियो सहित)

Friday, March 8, 2019 National Power

२४ , फागुन / काभ्रेपलान्चोक – बनेपा एन.आर गौतम आज भोली गायनमा ब्यस्त हुन थालेका छन। बहुप्रतिभाका धनि ऊनि गीत लेखन,गीतमा संगित भर्न , गीत गाउन र अभिनय गर्न अब्बल मानिन्छन। करिब चालीस ओटा जति गीतमा अभिनय गरेका उनले अब गायन लाई पनि अघि बढाउदै छन।

पछिल्लो समय मा आफ्नै शब्द र स्वरमा मर्ने दिन नामक गीत बजारमा ल्याएका छन। जसमा गायिका तुलसा ओलीले साथ दिएकी छीन भने संगीत ओम छिनालको रहेको छ।

भिडियो