Tuesday 26th March 2019

    एनसेल विष्फोट प्रकरण : मोटरसाइकलमा आएका ४ हतियारधारी समातिए दुई जना फरार    नेपाली कामदारलाई जापानी नागरिकसरहकै सेवा सुविधा    मदरल्याण्डको अभिभावकलाई अभिमुखिकरण    लुरुलुरु हतियार बुझाउन आए हुन्छ,होईन भने कानुनअनुसार नियन्त्रण गरिन्छ : ओली    एसईई परीक्षा आजदेखि, ४ लाख ७५ हजार विद्यार्थी सहभागी

एन.आर गौतमको स्वरमा ” मर्ने दिन ” (भिडियो सहित)

Friday, March 8, 2019 National Power


२४ , फागुन / काभ्रेपलान्चोक – बनेपा एन.आर गौतम आज भोली गायनमा ब्यस्त हुन थालेका छन। बहुप्रतिभाका धनि ऊनि गीत लेखन,गीतमा संगित भर्न , गीत गाउन र अभिनय गर्न अब्बल मानिन्छन। करिब चालीस ओटा जति गीतमा अभिनय गरेका उनले अब गायन लाई पनि अघि बढाउदै छन।

पछिल्लो समय मा आफ्नै शब्द र स्वरमा मर्ने दिन नामक गीत बजारमा ल्याएका छन। जसमा गायिका तुलसा ओलीले साथ दिएकी छीन भने संगीत ओम छिनालको रहेको छ।

भिडियो