Monday 26th October 2020

    जो जहाँ छौं , त्यहीँ बसेर हाँसी खुशी दशैं मनाऔं    दक्षिण एशियामा चीनलाई अमेरिकाको काउन्टर    जनचेतना नेपालद्वारा काभ्रेकाे माझी गाउँमा दशैंको शुभकामना साँट्दै ४९ परिवारलाई खाद्यान्न वितरण    थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो    अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न

नमस्ते अल ईन्टरनेशनलमा श्रीदेव ब्राण्ड एम्बेस्डर

Tuesday, February 12, 2019 National Power


काठमाण्डौ- नेपाली कला,संगीत र चलचित्रको क्षेत्रमा डेढ दशक देखि सक्रिय नायक श्रीदेव भट्टराईलाई नमस्ते अल ईन्टरनेशनल प्रा.लि=ले आफ्नोउत्पादनको प्रमोसनको लागि ब्राण्ड एम्वेशडरको रुपममा दुई वर्षको लागि नियुक्त गरिएको छ ।

कम्पनीका अध्यक्ष शिसिर आले एवं उपाध्यक्ष अमिर न्यौपानेले एक कार्यक्रमको आयोजना गरी भट्टराईलाई ब्राण्ड एम्वेशडरमा नियुक्त गरेका छन् । भट्टराईले ब्राण्ड एम्बेशडर भए बाफत वार्षिक रु पाँच लाख पारिश्रमीक समेत पाउने छन् ।

भट्टराईले यस अवधिमा १ दर्जनको हाराहारीमा चलचित्र,म्युजिक भिडियोका साथै विभिन्न् व्यवसायीक कम्पनीका विज्ञापनसमेत विज्ञापनहरुमा समेत अभिनय तथा मोडलिङ गरिसकेका छन् भट्टराईले नस्ते अल ईन्टरनेशनलले आफुलाई ब्राण्ड एम्बेशडरमा नियुक्त गरेकोमा खुशी व्यक्त गरेका छन् साथै उनले आफुले पाउने पारिश्रमीक वापतको केही रकम समाज सेवाको क्षेत्रमा लगाउते बताएका छन्