Sunday 19th May 2019

    कलाक्षेत्रमा योगदान पुर्याउदै आएका ४ कलाकारलाई सुभद्रा अधिकारी प्रतिष्ठानद्धारा पुरस्कृत    नेपाल आईडलका रवि ओड र अस्मिता अधिकारीसंग मिलेर गोकर्णले ल्याए किसानीको गीत    ‘जुनी जुनी’भिडियो सार्बजनिक    अष्ट्रेलियाको प्रधानमन्त्रीमा मोरिसनको चमत्कारिक जित    त्रिशूलीमा बस खस्दा पाँचको मृत्यु, २९ घाइते

” लौन गाँठे ” बोलको गितले चर्चा कमाउदै

Wednesday, February 6, 2019 National Power


माघ , २३ / काभ्रेपलान्चोक – बनेपा बिगत लामो समय देखी लोक तथा दोहोरी गीत गितमा लागी पर्नु भएर नुवाकोटमा जन्मनु भयको गिता अधिकारी को ुलौन गाँठेुगित सार्वजनिक भयको छ। यस गितमा गिता अधिकारी र दिनेश भण्डारीको बाला पनलाई झल्काई गाउँ घर तिरको रहन सहन र संस्कृति लाई झल्काउने गरि गित तयार गरिएको छ ।

गितबाट युवा गायक भण्डारी आफ्नो बालपनमा कक्षा १२ मा पढ्दै गर्दा गाउघरको यादले साताउने क्रममा यो गितको सिर्जना गरेको थिए । यस गितलाई मिलन फिल्मस प्रा लीले बजारमा ल्याको छ भने गित बजारमा आउने केहि समयमै गितले सफलता मिलेको गायिका अधिकारीले भनेकी छिन ।

गितलाई मिल श्रेष्ठले निर्देशन गरेका हुन गितमा शव्द सिर्जना युवा गायक भण्डारी आफैले गरेको छ भने यस गितमा संगित गायक तथा सञ्चारकर्मी महेस नेपालले दिनु भयको छ। यस गितमा अभिनयको भुमिका मन्जु ढुङ्गाना र काजी अछामीले गरेका छनन्। यस गितलाई बजार व्यवस्थापन मिलन फिल्मसले र सम्पादन रोसन धिताल ले गरेका हुन दिनेश भण्डारी र गित अधिकारी लोक क्षेत्रमा अगाडी बढ्नको लागी यस लौन गाँठे गितले धरेरैको मन जित्न सफल भएको गायिका अधिकारीले बताएका छिन ।