Thursday 22nd October 2020

    ओली सरकार भारतसँग सम्बन्ध सुदृढ बनाउँदै    एकैदिन ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि    सरकारलाई कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन नेता नेपालको आग्रह    गायक सिताराम पोखरेलको मनको मैलो सार्वजानिक ( भिडियो सहित)    'मिस्टर एण्ड मिस टिकटक' का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला

कलाकारिता क्षेत्रमा प्रवेश गर्दै रेग्मी

Wednesday, January 23, 2019 National Power


अरबिन्द्र गौतम / बनेपा
माघ , ९ / काभ्रेपलान्चोक – बनेपा सानै देखि कलाकार बन्ने लक्ष्य लिएर हिढेका सुदिप राज रेग्मी आफ्नै व्यवसाय गर्दै आएका थिए तर अहिले उनी व्यवसाय पनसाउदै कलाकारिता क्षेत्रमा अगिबढेका छन् । बाल्यकाल देखि नै उनी विभिन्न क्षेत्रमा गरिने कार्यक्रम , मेला महोत्सवहरुमा नाटक गर्ने गर्थे तर पछि बिस्तारै उनलाई कलाकारिता क्षेत्रमा समेत देखिन थालेको छ ।

रेग्मीले पहिलो म्युजिक भिडियो भेट्ने हो र कहिले बोलको गित बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका थिए धेरै वटा कार्यक्रममा कमेडिएनको रुपामा आफ्नो प्रतिभा देखाइसकेका सुदिप राज रेग्मीलाई एउटा कमेडिएन कलाकार भन्दा फरक नपर्ला तर अधिकाँश मानिसहरुले रेग्मीलाई कमेडिएन कलाकार भनेर भन्ने गर्दछ्न ।

विभिन्न कार्यक्रम मेला महोत्सवहरुमा ब्यस्त रहेका रेग्मी बिस्तारै ठुलो पर्दा मार्फत आउन थालेको बताउछन् । रेग्मीले धेरै वटा सट मुभीमा खेलिसकेका छ्न भने उनी पछिल्लो समय नेपाली फिल्म साइनोमा अलि ब्यस्त रहेको बताउछन् ।