Sunday 18th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

विरेन्द्र भाट ‘विपिन’को निर्देशनमा ‘पिरती’ सार्वजनिक

Friday, January 4, 2019 National Power

काठमाडौं – सुन्दर सुदुर पश्चिमको बैतडीमा जन्मेर बिगत एक दशक भन्दा बढी निरन्तर सम्पादनलाई आफ्नो मुख्य पेशा बनाउदै आउनु भएका भिडियो सम्पादक विरेन्द्र भाट ‘विपिन’को निर्देशनमा रहेको गीत ‘पिरती’ सार्वजनिक भएको छ ।  राहुल संगीत र शान्तिश्री परियारको स्वर, राहुलकै शब्द तथा सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राहुल सौगात, सगुन शाही र यमुना सुनारलाई फिचरिङ गरिएको गीतको भिडियोलाई बासु बरालले छायाँकन गरेका छन भने विरेन्द्रले नै सम्पादन गरेका हुन् ।  वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्सन रहेको गीत म्युजिक बैङ्क नेपाल प्रा.लि.को प्रस्तुति दीपक विवशको मार्मिक लोक दोहोरी गीत पिरतीले स्रोतारदर्शकको मन जित्नेमा आफू आशावादी रहेको विपिनले बताए ।