४ , पुस / काभ्रेपलान्चोक – बनेपा सुमार्ग फिल्मस प्रा. लिको प्रस्तुतिमा सन्देश शर्मा बिरहिको पन्चेबाजा कोसेली केही समय अगाडि युटुब मर्मत रिलिज भएको छ ।
केहि दिन अगाडि सार्वजनिक भएको चरी बासैमा बोलको गित एस एम आर युटुब च्यानल बाट आएको हो ।
सन्देश शर्माको बिरहिको पन्चेबाजा कोसेली लोकलयमा आधारित गित हो । गितमा गायिका सम्झना लामिछाने मगर र गायक नारायण पाण्डेले आवाज भरेका छ्न । विशुद्ध मनोरञ्जन दिने उदेश्यले निर्माण गरिएको लोकदोहोरी गितमा युवा उमेरमा हुने चचलता , प्रेमिलाभ भावना साथै ग्रामीण भेगको रहन सहन लोक बस्तीमा हुने बिबाह लाई आधार मनेर तयार गरिएको छ ।
माया प्रेममा आधारित रहेर तयार गरिएको गितमा स्वर नारायण पाण्डेको र सम्झना लामिछाने मगरको रहेकोे छ भने लय तथा शब्द बुद्ध गोतामेको रहेको छ रमणीय स्थलमा छायांकन गरिएको गितको उत्पादक तथा वितरण सुमार्ग फिल्मस प्रा.लिले गरेको छ ।
यस्तै अभिनयमा ऋचा थापा , केशव राई , नारायण पाण्डे र खुसीको बेजोड प्रस्तुति रहेको छ। गायक नारायण पाण्डे यतिबेला गित गाउन मात्र नभई मोडल समेत बन्न पुगेका छन ।
भिडियो