Saturday 12th October 2024

    सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्न    पत्रकार गौतमको “प्रवासका फुलहरु” बेल्जियममा विमोचन    एक्सन किङ् नायक शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको उपाधि    ‘कन्हैयाले कनिशालाई लाङटाङ घुम्न जाउँ भन्दा... (भिडियो सहित)    स्याटद्धारा दशैं शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको आयोजना

दिपक थिङको तामाङ सेलो दोहोरी साईला ला चु सेम बोलको गित सार्वजनिक  ( भिडियो )

Sunday, December 2, 2018 National Power

१६ मंसिर , काभ्रे / अरबिन्द्र गौतम – दिपक थिङको नयाँ प्रस्तुति तामाङ सेलो दोहोरी साईला ला चु सेम बोलको गित सार्वजनिक गरिएको छ । माया प्रेमका कुराहरुलाई समेटेर तयार पारिएको गीतमा स्वर गायक दिपक थिङ र गायिका बबिता पाखृनको छ । साथै गितमा लय,शब्द तथा सङ्गित दिपक थिङको नै रहेको छ ।

को म्हेन्दो मिडिया हाउस युटुव च्यानल मार्फत बजारमा ल्याएको गीतमा एरेन्ज चाद सिङको रहेको छ भने तामाङ सेलो दोहोरी साईला ला चु सेम बोलको गित द पिक रेकर्डिङ स्टुडियो बाट रेकर्ड गरिएको गित हो । साईला ला चु सेम  बोलको गितमा सेलो गायक बिशाल थिङले विशेष  भुमिका खेलेका थिए ।

भिडियो