काठमाडौं – नाट्यश्वर हामि सबै कलाकारको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान भन्ने मूल नाराको साथ नाट्यश्वर म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ ।
प्रदेश नम्बर ३ भित्रको कलाकार मात्र समट्ने योजना भएपनि अन्तिम अवस्थामा उक्त अवार्डलाई राष्टिय रुपमा सम्पन्न गर्ने निर्णय गरेकोले मनोनयन सार्बजनिक गर्न ढिलाई भएको अवार्डका अध्यक्ष प्रलाहद केसी र सदस्य सचिब गोकर्ण लामिछाने द्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ ।
साथै अवार्डमा तामाङ सेलो, म्हेन्दोमाया, आधुनिक, पप र लोक दोहोरि विधा समेटिएको आयोजक समितिले जनाएको छ । कार्यक्रममा रंग पत्रकारिता क्षेत्रका संचारकर्मी सम्मानित हुनेछन् । त्यसैगरी गीतसंगीत क्षेत्रमा आफ्नो जिबन व्यतित गरेका एक जना कर्मशील कलाकारलार्इ लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ । साथै अन्य अवार्ड भन्दा फरक रुपले काम अगाडी बढाउने पनि आयोजकले जनाएको छ ।
अवार्डको विधा र मनोनयनमा पर्नेहरुः १. राष्टिय गीत गोर्खाली हातको ठेला मलाई मेरै नेपालको विश्वको अग्लो मेरो देशको माटो २. तामाङ सेलो गायक सागर एस वाईबा –माथि माथि प्रनिल तामाङ –मैच्याङ सुमन घले –गोलज्युंग नामै सै ब्योंन अमर लो –पुर्बैमा मेची ईलाम बजार ३. तामाङ सेलो गायिका लक्ष्मी स्यान्तान –सेलोमा डम्फू टिका थोकर –ल्हासामा सुन सुस्मिता स्यान्ग्तान –मैच्याङ एस थर थोकर – मैच्याङ हो मैच्याङ बिना घले –गोरी गोरी ४. म्हेन्दोमाया गायक सागर एस वाइबा –क्रालिंग खाबा विश्व पासा तामा –टाङ्ग्लाबाकि आटनग्ला रोम लामा –रच्चा मेच्चा रेसा तामाङ –शंका मकै कृति तामाङ –वाला वाला ग्रामपारि ५. म्हेन्दोमाया गायिका मनमाया वाईबा –बोम्ताङ नामसारी सिर्जना एस लोप्चन –रातो रिबन छिमी मम्बा तामाङ –हजार पचास ल टिका थोकर –संगा मकै जेसुम वाईबा –मर्की नली ६. म्हेन्दोमाया मोडल (पुरुष ) राज किङ्ग वाईबा –हजार पचास ल एरिन तामाङ –रच्चा मेच्चा सलमान तामाङ –ढाकै चोली प्रनिल तामाङ –मखमली चोली आइतराम तामाङ –वाका राहा ७. म्हेन्दोमाया मोडल (महिला) एन्जिला वाईबा –माने ग्यांगी पाख्री रुपा एस घले –मुईलम बाक्री पसरी सारमाया तामाङ (डोमा) –म्हेन्दोमाया स्यापलम दिलकुमारी तामाङ –कोंच्यो सोम पुर्णिमा लामा –ढाकै चोली ८. म्हेन्दोमाया शब्द बनुमाया तामांग –महार्की नली सिङ्ग बहादुर तामाङ –गते ज्याबा सन्त बहादुर तामाङ –बोम्तांग नामसारी सन्दिप स्याम्चेंन –वाका राहा शिशिर थोकर –कन्ज्य्मो सोम ९. म्हेन्दोमाया छाँयाकार लामाभाई ईस्टमान तामाङ –हजार पचास ल सन्चु थोकर –वाका राहा मरुभूमि नारायण –मुईलम बाक्री पाखरी प्रकाश वाईबा –कोंज्यु सोम रोशन फ्युबा तामाङ –बोम्तांग नामसारी १०. पप गायक कन्हैया सिंह –वा रे वा चिरञ्जिवि भण्डारी –तिम्रो मायाले सपन श्रेष्ठ –बोलि मिठो भूवान प्यासी –ट्राफिक जाम पुष्कर सुनुवार –कस्तो कस्तो तिम्रो माया ११. पप गायिका दिपा पन्थ –नाची स्टेचमा प्रमिला पुन –चौरीको गोठ लक्ष्मी पुरी प्रधान –१६ बर्षे जवानीमा मञ्जु पौडेल –दामी छ रेन्त पारु रञ्जिता –पिर बेथा १२. पप गीतकार शंकरदेव कंडेल –मलाई छोडेर गयौं मधु शास्त्रु –दामी छ रेन्त राजकुमार बगर –भमरा सुरज बस्नेत –मायाको अर्थ रमेशराज भट्टराई –बहुला १३. पप संगीतकार सचिन गिरि –फुलले भन्छ मै राम्री छु सन्तोष श्रेष्ठ –वा रे वा रमेशराज भट्टराई –बहुला राजकुमार बगर –भमरा सुन्दर लामा –चौरीको गोठ १४. पप छाँयाकार जीवन पराजुली –१६ बर्षे जोबन अर्जुन तिवारी –बहुला नवराज उप्रेती –भमरा संचु थोकर –मायाको अर्थ अजय रेग्मी –चौरीको गोठ १५. आधुनिक गायक ध्रुर्व बिस्को –काग दाजै योगेश बिक –पिरतीको झरी नरहरि प्रेमी –फेसबुक डेबिट शंकर –म तिम्रो यादमा सिमान्त सन्तोष –तिमीलाई देखे पछि १६. आधुनिक गायिका पवित्रा गुरुङ –यस्तो माया दिउकि सरु गौतम –तिम्रो र मेरो सम्बन्ध शारिका घिमिरे –मुलको पानीले सहिमा श्रेष्ठ –यो मौसम प्रश्ना पाण्डे –फूलमा देख्छु तिमीलाई १७. आधुनिक गीतकार माधब निर्दोष –मुटु बिना संसारमा शान्तिप्रिय –उनको मेरो दुरी चल्यो उत्तम भण्डारी –तिम्रो र मेरो सम्बन्ध राजेन्द्र पुरी –तिम्रो लागि ठाकुर प्रताप दुलाल –शान्नानी १८. आधुनिक संगीतकार सरोज प्याकुरेल –माछापुछ्रे रोयो आज दिपक शर्मा –मुलको पानीले ताराबिर पाण्डे –यस्तो माया दिउँकि याम गुरुङ –कहानी एउटै थानेश्वर गौतम –छ मसँग सबै छ १९. आधुनिक मोडल (पुरुष) अमन श्रेष्ठ –झोलाभरि टिका भुजेल –मनभरि तिमीलाई राखे मिराज कोइराला –जिबनभरि राज लुर्इंटेल –मृत्यु पछि श्रीदेव भट्टाराई –कोईलिको जस्तो स्वर २०. आधुनिक मोडल (महिला) उषा सुबेदी –बादल बनेर स्नेहा पौडेल –काग दाजै मञ्जिता केसी –बदलियौ तिमी अन्जु निरौला –कोईलिको जस्तो स्वर बर्षा चौलागार्इं –बैगुनी रहेछौ मायालु २१. आधुनिक भिडियो निर्देशक रञ्जित कुमार क्षेत्री –तरकारी काउली माधवराज खरेल –सुन प्यारी युवराज वाईबा –नजर दामी हजुरको सुमन दाहाल –नाकैमा फुली बिकास घले गुरुङ –धर्तीमा आए २२. आधुनिक भिडियो छाँयाकार मुकेश हुमागार्इं –सातै जन्म रेशम दर्लामी –मुटु बिना जनकराज अधिकारि –ओई काली उत्सव दाहाल –के दियौ तिमीले दुर्गा पौडेल –प्रेम सम्झेथ्य तिमीलाई २३. आधुनिक भिडियो सम्पादक निशान घिमिरे –काग दाजै अविनाश डिसी –सातै जन्म शुरेश राउत –नाकैमा फुली टेकेन्द्र शाह –धर्तीमा आए बिक्रमआदित्य शाह –पिरतीको झरी २४. आधुनिक नव–गायक उत्तमबिक्रम बिष्ट –झोलाभरि गुणराज श्रेष्ठ –निस्ठुरीले शिब अधिकारि –कोईलिको जस्तो स्वरमा केशब अधिकारि –म एक्लै रोएको रिजवान अन्सारी –पूर्णिमाको जून २५. आधुनिक गीत मिक्सिङ महेस्वरमान राज भण्डारी –औंठि खासैमा प्रकास खरेल –संसारै किशोर थापा –खुसी हुँदै कृष्ण कुमार महर्जन –झल्को मायाको प्रकास खरेल –पिरतीको झरी २६. लोक दोहोरी गायक बिमल डाँगी –भईयो परदेशी राजेन्द्र भण्डारी –चिसो मोही प्रकाश कटुवाल –छेकेन जामाले नेत्र भण्डारी –रोधीको खालैमा कृष्ण रेउले –गाउँमा हल्ला चल्यो २७. लोक दोहोरी गायिका श्रीदेबी देबकोटा –वरको छायाँले मिरा गिरि –लठ्ठै पार्यो तिम्रो मायाले स्मृति गौतम –घर त ठिमी सावित्री जोशी –मायाको घैला अमृता लुंगेली मगर –रोधीको खालैमा २८. लोक दोहोरी शब्द जय देबकोटा –जुनकिरी शिब हमाल – लठ्ठै पार्यो तिम्रो मायाले सन्ध्या केसी –रोधीको खालैमा शान्त शिशिर –हाम्रो माया फुलै फुलको बाबुराम बोहोरा –मुस्कान ओठैको २९. लोक दोहोरी लय रमेश श्रेष्ठ –जोडी ढुकुर हिमाल खड्का –लय किरणबाबु पुन –जुनताराको गाउँमा कस्तुप पन्त –डाली सुकेर ध्रुर्बराज धिताल –राधि खालैमा ३०. लोक दोहोरी नव–गायक प्रलाहद अर्याल –फोन नम्बर दिन्छौ बल बहादुर गुरुङ –बिछोड आरके नेपाल –चौबन्दिको फुर्का प्रेम सापकोटा सोनु –मायाको घैला गौतम शेर्पा –झ्याउ झ्याउ झ्याउकिरि ३१. लोक दोहोरी नव–गायिका प्रतिभा सापकोटा –दोहोरी साँझैमा सोनिया डिसी –बुट्टेचोली सावित्रा भुजेल –तरकारी काउली लक्ष्मी आचार्य –गाँसौला मायाको डोरी प्रतिमा अर्याल –जालीरुमाल साटेको ३२. लोक दोहोरी भिडियो निर्देशक बबिता श्रेष्ठ –नलाउ झुटो पिरती– २ दिपेन्द्र तिमल्सिना –आमा भाग–४ कपिल लामा –सुन सबैले सुन स्मृति तिमल्सिना –आशुको कारखाना मिलन श्रेष्ठ –सपनीमा मेरी ३३. लोक दोहोरी भिडियो नृत्य निर्देशक मौसम हिमाली –लठ्ठै पार्यो तिम्रो मायाले बिक्रम चौहान –जाली रुमाल साटेको रबिन शाह शंकर –अल्लारे माया काजिस श्रेष्ठ –रातो अबिर पहेलो केशरी कुमार केसी –लौरी लुकाउने ३४. लोक दोहोरी छाँयाकार अजय रेग्मी –पीडाको राजधानी सुरेश श्रेष्ठ –आँशुको कारखाना दुर्गा पौडेल –गाउँमा हल्ला चल्यो सागर गौतम –चिसो मोही राजेश घिमिरे –आमाले टपरी गाँसेको ३५. लोक दोहोरी सम्पादन दिपक बिष्ट –पीडाको राजधानी नबिन घर्ती मगर –चिसो महि मनोज कार्की –तिमि जुन आकाशको बिष्णु शर्मा –जुरेली चरी प्रविन भट्ट –डाली सुकेर ३६. लोक दोहोरी मोडल अभिनय (पुरुष) बिपेश घिमिरे –नलाउ झुटो पिरती–२ टिका भुजेल –एक्लै याद बुद्धबिर थापा –बिरह बिमल अधिकारी –सुन सबैले सुन महेन्द्र गौतम –नियति ३७. लोक दोहोरी मोडल अभिनय (महिला) अनु पराजुली –मेरो जिवन आशा खड्का –नलाउ झुटो पिरती–२ एन्जिला वाईबा –तिमी जुन आकाशको लिला गिरि –रुँदै कहाँ जाम दिपासा बिसी –बिछोड ३८. लोक दोहोरी मोडल नृत्य (पुरुष) सञ्जिब ठकुरी –भुनभुन गर्ने भमरा कृष्ण रेउले –गाउँमा हल्ला चल्यो सबिन गौतम –पिपलपाते ओठ दिनेश थापा –ज्यानमाया ओम श्रेष्ठ –छोटा छोटा पहिरहन ३९. लोक दोहोरी मोडल नृत्य (महिला) रिना थापामगर –गाउँमा हल्ला चल्यो ऋतु तामाङ –ज्यानमाया रेश्मा केसी –लभ गर्न भ्याईएन एलिना देउजा –धानको बाला लसरी पसरी आयुष्मा कार्की –शिरमा सिन्दुर ४०. लोक दोहोरी नव–मोडल पुरुष सुमन खतिवडा –खरानी दिनेश शिवाकोटी –किन लायौ माया म सित हरिशरण रिजाल –तिमी जुन आकाशको राज तामाङ –जोडी ढुकुर सागर थापा –तिम्रै भईन म ४१. लोक दोहोरी नव–मोडल महिला प्रिती तामङ –घाइते मुटु मेरिसा तामाङ –चल्छ नेपालमा मालती घले –लैजा रुमाल बैना शुशिला थापा –किन माया लायौ म सित रुबिना अधिकारी –इन्ट्री मार्यो मायाले ४२. लोक दोहोरि नव–प्रतिभा पुरुष समुन्द्रराज पौडेल –भगाएर लैजाउ ईश्वर कुमार सापकोटा –तिन पाने दिपक कंडेल –यस्तै छ बाबा बिक्रम आचार्य –रुदै जान्छ रात कृष्ण सापकोटा –एउटा पापी ४३. लोक दोहोरि नव–प्रतिभा महिला सञ्जु न्यौपाने –कहिले बस्ला घर रिया घले –जारको पानी जमुना आचार्य –हे कान्छा अनिता बस्नेत –रुन नपरोस साबित्री मगर –बिछोडको प्रसंग ४४. लोक दोहोरि गीत खेम कार्की –पार्यौ मलाइ रुन दिपक ढकाल –हो र ए.. बिरही कार्की –आमा भाग–४ शर्मिला पुरी –कालो बादल सिता थापा –दुई रुपियाँको बिडी