Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

लोक दोहोरी अवार्ड २०७५ को उत्कृष्ट पाँचमा पर्ने सफल भिम पौडेल लाई भोट गर्ने तरिका

Wednesday, November 21, 2018 National Power

५, मंसिर – काभ्रे पुतलीबजार ९ कोल्मा घरभइ बिगत लामो समयदेखि लोक दोहोरी क्षेत्रमा बिसेस गरि प्रत्यक्ष दोहोरिमा नाम कमाउन सफल भिम पौडेल रास्टिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल उपत्यका समन्वय समिति द्वारा आयोजित छैठौं पृथ्वी रास्टिय लोक दोहोरी अवार्ड २०७५ को उत्कृष्ट प्रतियोगी गायकको उत्कृष्ट top 5 पर्न सफल हुनुभको छ ।

उहाँलाई अब अवार्ड बिजेता top 1 बनाउनको लागी तपाई हामी सबैको भोटको आवस्यकता पर्ने हुनाले तपाइँ हामी सबै मिलेर भोट गरि उहालाई जिताउन सहयोग गरौं,
भोट गर्नको लागी तपाईंको मोबाइलको massage box मा गइ 24C टाईप गरि 38000 send गर्दिनुहुन आनुरोध गर्दछु ।