Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

अमर कृष्ण चन्द (अकृच ) को मेरी ज्यानु गित आज बाट सार्बजनिक (भिडियोसहित)

Friday, November 2, 2018 National Power

१६ कार्तिक ,काभ्रेपलान्चोक / अरबिन्द्र गौतम – अमर कृष्ण चन्द ( अकृच ) को नविनतम प्रस्तुती मेरी ज्यानु गित आज शुक्रबार बाट सार्बजनिक गरिएको छ ।

मेरी ज्यानु  गितमा कमल दाहाल , जितु लोप्चन , नानीराम परियार , कुमारी तामाङको स्वर रहेको छ भने गित लाई माया प्रेममा आधारित रहेर तयार गरिएको छ । अमर कृष्ण चन्दको लय तथा शब्द रहेको गितमा संगीत भने सुर्य किरण लामाको रहेको छ ।

माया प्रेममा आधारित रहेर तयार गरिएको मेरी ज्यानु  गित निर्माण भने गौरी शंकर सांस्कृतिक समुह खावा ,काभ्रेले गरेको छ भने गित लाई निर्देशन भने अमर कृष्ण चन्दले गरेका छन् । गितमा नृत्य भने जानुका श्रेष्ठ , पाल्देन लामा , स्वेता गोले, दुर्गेश थोकर , मालती कुँवरको साथै Motherland English Bording School  को समुहले गरेका छन् । त्यसै गरि गितमा श्रङगार भने मन्जु मान्धरको रहेको छ ।

अमर कृष्ण चन्द ( अकृच )  को नविनतम प्रस्तुती मेरी ज्यानु  गित आज शुक्रबार बुडा सुब्बा डिजिटल प्रा .लि युटुब च्यानल बाट सार्बजनिक गरिएको हो । राजेन्द्र के.सी ,सुनिल जिम्बा , सुमित तामाङ , मिलान आचार्य , संजय खड्का , मान मोक्तानको गितमा विशेष भुमिका रहेको छ ।