Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

माननीय सुचना तथा संचार प्रबिधि मन्त्री गोकुल वास्कोटा भुम्लु गाँउपालिकामा आउँदैे

Thursday, November 1, 2018 National Power

१५ कार्तिक , काभ्रे / अरबिन्द्र गौतम – काभ्रेपलान्चोक नेपाल कम्युनिष्ट पार्टी भुम्लुगाँउपालिका काभ्रेले आयोजना गर्न लागेको शुभकामना आदानप्रदान तथा पार्टी कार्यालय उद्घाटनकार्यक्रमलाई सम्बोधन गर्न माननीय सुचना तथा संचार प्रबिधि मन्त्री गोकुल वास्कोटा भुम्लु गाँउपालिका काभ्रेपलान्चोकमा आउने भएका छन् ।

नेपालीहरुको महान चाड पर्वहरु दीपावली, छठ तथा ल्होछार पर्वको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेको भुम्लु गाँउपालिकाले आयोजना गर्न लागेको शुभकामना आदानप्रदान तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रम हुने भएको हुदा, भुम्लुगाँउपालिकाको कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री वास्कोटा आउने भएका छन् ।

कार्यक्रम भुम्लु – ८ , हबेली भुम्लुटारमा यहीँ कार्तिक १९ गतेका दिन सोमबार बिहान् ११:३० बजे हुने जनाएको छ ।