काठमाण्डौ – वल्ड कभर मिडिया प्रा.लिद्धारा निर्मित नयाँ सदावहार गीत तिमी विनाको जिवन लाई सुदिप सागर नामको यूटुद्यव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
माया प्रेमका कुराहरुलाई समेटेर तयार पारिएको गीतलाई बसन्त श्री सागरको स्वर र संगीत रहेको उक्त गीतको रचना सुवास विकले गरेका हुन् ।
पर्ख पर्ख मायालु लगायत दर्जनौ सफल र चर्चामा रहेको गीतहरुको एरेन्जर गरिसकेका अहिलेका चर्चित एरेन्जर एवं म्यूजिक कम्पोजर सुदिप सागरले उक्त गीतको एरेन्ज गरेका छन् ।