Tuesday 20th October 2020

    सरकारलाई कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन नेता नेपालको आग्रह    गायक सिताराम पोखरेलको मनको मैलो सार्वजानिक ( भिडियो सहित)    'मिस्टर एण्ड मिस टिकटक' का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला    नेपाल टेलिकमले ९० दिनसम्मका लागि अटम अफर उपलब्ध गराउने    आइसोलेसन केन्द्र निर्माणमा सरकार युद्धस्तरमा लाग्नुपर्छ :डा. उपाध्याय

भिम पौडेल र सरु थापा मगरको मायाकै पिर बरिलै तिज गित सार्वजनिक

Tuesday, August 21, 2018 National Power


५ भदौ, अरबिन्द्र गौतम / काभ्रे – वल्र्ड कभर म्युजिक प्रालिको प्रस्तुतीमा भिम पौडेल र सरु थापा मगरले हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अबसरमा मायाकै पिर बरिलै बोलको गित सार्बजनिक गरिएको छ। भिम पौडेलको लय तथा शब्द र सरु थापा मगरको स्वरमा लोकदोहोरी गित माया प्रेममा आधारित रहेर तयार गरिएको गितमा स्वर भिम पौडेल ,र सरु थापा मगरको रहेकोे छ भने शब्द भिम पौडेलको रहेको छ यस्तै अभिनयमा शेर साउद र करिश्मा ढकालको रहेको छ।

भिम पौडेल र सरु थापा मगरले हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अबसरमा मायाकै पिर बरिलै बोलको गित नेपाल वर्ड कभर मिडिया युटुब च्यानल बाट सार्बजनिक गरिएको हो। तपाईंले गाउनु भएको तिज गित कस्तो छ ? के यो गितले पनि चर्चा कमाउला त ? तपाई के भन्नु हुन्छ भनेर गायक भिम पौडेललाई प्रस्न गर्दा यस्तो भन्नु हुन्छ चर्चामा आउने न आउने दर्शक माझ सुम्पेको छु।सायद मन पराइ दिनु हुन्छ होला।