Saturday 14th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

भिम पौडेल र सरु थापा मगरको मायाकै पिर बरिलै तिज गित सार्वजनिक

Tuesday, August 21, 2018 National Power

५ भदौ, अरबिन्द्र गौतम / काभ्रे – वल्र्ड कभर म्युजिक प्रालिको प्रस्तुतीमा भिम पौडेल र सरु थापा मगरले हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अबसरमा मायाकै पिर बरिलै बोलको गित सार्बजनिक गरिएको छ। भिम पौडेलको लय तथा शब्द र सरु थापा मगरको स्वरमा लोकदोहोरी गित माया प्रेममा आधारित रहेर तयार गरिएको गितमा स्वर भिम पौडेल ,र सरु थापा मगरको रहेकोे छ भने शब्द भिम पौडेलको रहेको छ यस्तै अभिनयमा शेर साउद र करिश्मा ढकालको रहेको छ।

भिम पौडेल र सरु थापा मगरले हिन्दु नारिहरुको महान पर्व हरितालिका तिजको अबसरमा मायाकै पिर बरिलै बोलको गित नेपाल वर्ड कभर मिडिया युटुब च्यानल बाट सार्बजनिक गरिएको हो। तपाईंले गाउनु भएको तिज गित कस्तो छ ? के यो गितले पनि चर्चा कमाउला त ? तपाई के भन्नु हुन्छ भनेर गायक भिम पौडेललाई प्रस्न गर्दा यस्तो भन्नु हुन्छ चर्चामा आउने न आउने दर्शक माझ सुम्पेको छु।सायद मन पराइ दिनु हुन्छ होला।