Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

मेघा अस्पताल र शिव तान्त्रिकको संयुक्त प्रयासबाट सस्पेनसन रेविज रोक निको

Sunday, August 12, 2018 National Power

काठमाडौं – रहस्यमय रोगबाट ग्रसित नुवाकोटमा बिक्रम तामाङ शिव तान्त्रिक र मेघा अस्पताको संयुक्त प्रयासले निको भएको छ । नुवाकोट जिल्ला मेघङ गाउपालिका वडा नं. ६ निवासी विरबहादुर तामाङका छोरा बिक्रम तामाङलाई रहस्यमय रोगले ग्रसित बनाएको थियो ।

 

बिक्रम तामाङ साथिभाईसँग खेलेर साँझ घर फर्कदा केही क्षणमै उनलाई रहस्यमय रोगले ग्रसित बनायो । साँझ घर फर्केका उनको शरीर काम्नुका साथै कुकुरको जस्तो व्यवहार देखिन थाल्यो । त्यो देखेर उनका परिवारले उनलाई नजिकैको अस्पताल लगिएको थियो । तर, भर्ना गरेको दुई दिनमै उपचारमा संलग्न चिकित्सकहरुले उपचार गर्न नसक्ने भन्दै फकायो ।


गाउँका अस्पतालले उपचार नहुने भनेपछि परिवारले उनलाई काठमाडौं ल्याउने निर्णय गर्यो । परिवारले काठमाडौंका टेकु अस्पताल लगायत अन्य विभिन्न सरकारी अस्पतालहरुमा उपचारका लागि पुर्याउँदा बिक्रम तामाङलाई ससपेन्सन रेबिज भयको पत्ता लाग्यो । तर, रेबिज ससपेन्सन भएको कारण उपचार हुन नसक्ने उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिए ।
यसैबीच उनको परीवारको अन्तिम आशा रह्यो तान्त्रिक शक्तिमा विश्वास गर्नु, परिवार तान्त्रिकको खोजिमा विभिन्न ठाउँ पुग्यो । उनिहरुले एक अज्ञात व्यक्तिबाट शिव तान्त्रिकको बारेमा थाहा पाए ,उनिहरु शिव तान्त्रिकको खोजिमा मंगलबजार पुगे उनले विश्वास दिलाएकि म उसलाई पहिलेकै अवस्था पुर्याउने बताए । शिव तान्त्रिकबाटै सञ्चालित मेघा अस्पताल र तान्त्रिक विद्याको संयुक्त प्रयासमा ९ दिनको प्रयास पछि बिक्रम तामाङ पहिलाकै अवस्था पुन फर्किए ।
यस्तो जनावरबाट लाग्ने सुरुवा रोग कुनै पनि अस्पतालले ठिक पार्न नसकेको रेविज जूतो रोग निको पार्न सफल शिवतान्त्रिक गूरु र मेघा अस्पतालको संयुक्त प्रयासमा सफल भएको हो । जसरी साई बाबाबाट खोलेको साई टष्टमा अस्पतालमा जस्तो विरामी पनि निको भएर फर्कन्छ् त्यस्तै नेपालमा रहेको मेघा अस्पतालमा पनि शिवतान्त्रिक गुरु र मेघा अस्पतालको संयुक्त प्रयासमा अदृश्य शक्तिबाट विमारी ठिक भएको प्रमाणहरु छन् । यस्तै कुराकानीको सन्दर्भमा मेघा अस्पतालमा हामी पुगेका थियौँ त्यहाँ हामीले अस्पतालका अध्यक्ष किशोर जंग राणा संग बुझ्दा उहाँले भन्नुभर्यो “हामी यसमा विस्वास छौँ जव कुनै पनि अस्पताल र धामी झाक्रिले ठिक पार्न नसकेको विमारी शितान्त्रिक गुरु र अस्पतालको उपचारबाट ठिक पाछौँ  “।

पावर न्युजकालागि
राजन थापा