Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

संचारकर्मी गीताको यतै घमाईलो’ तीज गीत सार्वजनिक

Tuesday, August 7, 2018 National Power

काठमाडौँ – संचारकर्मी गीता अधिकारीको शब्द तथा गायीका सारीका घिमिरेको आवाजमा तीज गीत ‘यतै घमाईलो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संचारकर्मी गीताले ३ वरिष्ट अभिनेत्रीहरु भुवन चन्द, बसुन्धरा भुसाल, चैत्यदेबी र गायीका तथा अभिनेत्री सारीका घिमिरेलाई छम-छमी नचाएकी छिन ।

गीतमा दीपक शर्माको सङ्गीत, सुदिप सागरको सङ्गीत संयोजन, साजन शाहको ध्वनी मिश्रण रहेको गीतको भिडियोलाई युवराज वाइवाले निर्देशन गरेका हुन भने वीरेन्द्र भाट ‘विपिन’को छायाँकन तथा सम्पादन रहेको छ ।

वल्र्ड कभर मिडिया प्रा।लि।को पोष्ट प्रोडक्सन रहेको गीतको भिडियोमा मनिता गहतराजको नृत्य निर्देशन, राम सिंह भाटको सह सम्पादन, विनोद दाहालको श्रृङ्गार, गीता तामाङको केश सञ्जा रहेको छ ।