१७ साउन,काठमाण्डौ – मैथली कला र संस्कृतिमा जन्मेर पनि आफु समग्र नेपाल र नेपालीपनको विषयलाई उठान गरेर गीत लेख्न मन लाग्ने् गरेको गीतकार झोटन मेहताले बताएका छन् । नेशनल पावर न्युजको पावर टकमा कुराकानी गर्दै मेहताले आफु राष्ट्र सेवक भएर होला सायद देश भक्तिकै गीतहरु लेख्न मन लाग्ने गरेको र आगामि दिनहरुमा पनि यसै विषयमा गीत लेख्ने बताए ।
हाम्रो साझा नेपाल,जन्म दिने आमा लगायतका थुप्रै सुमधुर गीतहरु लेखिसकेका मेहता आउदै गरेको विजया दशमीका लागि फौजी गीतलाई बजारमा ल्याउने तयारीमा रहेको बताएका छन्
हेर्नुस भिडियो सहित ।