Sunday 17th January 2021

    ५० का मुख्यमन्त्री शेरधनकी दुलही बन्दै २० वर्षीया ज्याङमु    सभ्यताको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)    रामजी खाँडको स्वरमा आफ्नै माया    अमेरिकी संसदमा तोडफोड: वाशिङ्टनमा मृतकको संख्या ४ पुग्यो    ‘जुन दिन तिमीले‘’ भन्दै सारिका (भिडियोसहित)

संकटमोचन धाम निर्माणको लागी माहायज्ञ गरिंदै

Monday, July 30, 2018 National Power


काडमाण्डौ  – राष्टको संकट निवारणको कामना गर्दै भुमेश्वर मन्दीरमा ११ दिवशीय अखण्ड हवन तथा शिवपुराण महांयज्ञ सञ्चालन भईरहेको छ । श्री १०८ सन्त स्वामी माधवानन्द र पण्डित श्री गणेश प्रसाद गौतमले कथा वाचन गरिरहनुभएको छ ।


विश्व हिन्दुमहासंघ, संकटमोचन हनुमान मन्दिर सेवा समितिलगायतका संस्थाहरुले आयोजना गरेको कार्यक्रमबाट उठेको रमकले संकटमोचन धाम निर्माण गरिने बताएको छ ।

श्रावण ११ गते देखि २६ सम्म ११ दिन सम्म अखण्ड हवन र शिव पुराण हुने आयोजकले समितिका समिर लामाले जनाएका छन् ।