Tuesday 5th July 2022

    नेपालमैं पहिलो पटक विच फेशन शो सम्पन्न    जान्या र केबिन जुनियर लिटिल स्कुल स्टार लुम्बिनी २०२२ घोषित    आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ विमोचित    मिस टिन हिमालय नेपाल२०२२ को ट्यालेन्ट राउन्ड सम्पन्न    ‘कलाकर्मी डाइजेष्ट’ को विमोचन,पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान–२०७९’

मेक्सिकोसंग जर्मनीको लज्जास्पद हार

Monday, June 18, 2018 National Power

४ असार,काठमाडौँ /अरबिन्द्र गौतम – रुस विश्वकपमा साविक विश्वकप विजेता जर्मनीविरुद्ध मेक्सिको जित हासिल गरेको छ। खेलको दौरान विश्व विजेता जर्मनीविरुद्ध खेलको ३५ औं मिनेटमा मेक्सिकोका हिर्भिङ लुजानोले मात्र उत्कृष्ट एक गोल गरेका हुन्।

निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा जर्मनीले गोल हान्ने प्रयास गरे पनि मेक्सिकोको डिफेन्स बिरुद्द केहि गर्न सकेन। जर्मनीविरुद्ध लगातार काउन्टर एट्याक गरेको मेक्सिकोले मैदानमा आफ्नो प्रभाव निरन्तर बढाउँदै गोल गरेको हो।

जेभियर हर्नान्डेजले दिएको पासलाई लुजानोले उत्कृष्ट गोलमा परिणत गरेका हुन्। हारसंगै जर्मन स्तब्ध भएको छ।