Thursday 29th October 2020

    जो जहाँ छौं , त्यहीँ बसेर हाँसी खुशी दशैं मनाऔं    दक्षिण एशियामा चीनलाई अमेरिकाको काउन्टर    जनचेतना नेपालद्वारा काभ्रेकाे माझी गाउँमा दशैंको शुभकामना साँट्दै ४९ परिवारलाई खाद्यान्न वितरण    थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या डेढ लाख नाघ्यो    अनलाइन सुपर किड्स डान्स एंड सिन्गिंग कोम्पेटिशन सम्पन्न

चर्चाको शिखरमा भण्डारी

Tuesday, May 8, 2018 National Power


काभ्रे – मोडल तथा नायिका रेजिना भण्डारी यतिबेला निकै चर्चामा आएकि छिन् । भोजपुरी फिल्म देखी लिएर नेपाली फिल्म सम्म खेल्ने उनीलाई धेरै म्युजिक भिडियोमा पनि देख्न सकिन्छ । उनले खेलेको भोजपुरी फिल्म दिलवाले रिलिज भैसकेको छ भने अरु केहि शुटिङको क्रममा छ्न त कोहि रिलिजको क्रममा रहेको छन् ।

उनले खेलेको फिल्म बिन्दास लाईफ, निर्जला, बास्तु अहिले आउने क्रममा रहेको छ् भने अरु फिल्म तथा म्युजिक भिडियो शुटिङको क्रममा रहेको छ नाईका भण्डारी यतिबेला विभिन्न प्रोग्राम देखी लिएर मेला, महोत्सव शुटिङको काममा निकै ब्यस्त रहेको छिन ।

उनले खेलेको फिल्म तथा म्युजिक भिडियो निकै सफल भएका छन् जस्ले गर्दा आज उनी दर्शकको मनको ढुक्क ढुक्कि र एक सफल नाईकाको रुपमा चिनिन्छ सफलताको कारणले गर्दा नै आज भोलि देश बिदेशमा चर्चा कमाउनु साथ निकै ब्यस्त रहेको छिन

भण्डारी सानो पर्दा बाट ठुलो पर्दामा आएले बिस्तारै अहिले दिनौ दिन चर्चा बटुलि रहेकी छिन उनी सानै उमेर देखी कलाकारिता क्षेत्रमा लागेकाले गर्दा आज सफल नाईकाको रुपमा चिनिन्छ अझै राम्रा फिल्म बजारमा आउने नाईका रेजिना भण्डारीले बताएकि छिन ।

अरबिन्द्र गौतम
काभ्रे