Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

सामाजिक परिचालक फ़ेरि आन्दोलित

Wednesday, April 25, 2018 National Power

१२ बैशाख,काठमाण्डौ – नेपाल सामाजिक परिचालक कर्मचारी संघ को गत पौष १४ गते देखि निरन्तर आन्दोलन पश्चात सामाजिक परिचालकहरुले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र मन्त्रि क्वाटरमा माननिय मन्त्रि श्री लालबाबु पण्डित संगको छलफल बाट यो निश्कर्ष भएको हो । र अब १र२ दिनमा सम्पुर्ण स्थानिय तहमा बोधार्थ जाने मन्त्रि पण्डितले नेपाल सामाजिक परिचालक कर्मचारी संघलाई बताउनु भयो ।

तर पनि पोखरा लेखनाथ महानगरपालिकाको स्थानीय सरकारले माग सम्बोधन गरेन किन येस्तो गर्दै छ् पोखरा लेखनाथ महानगरपालिकाले स्थानिय तहमा बोधार्थ जाने मन्त्रि पण्डितले छलफलमा भनेको थिए तर स्थानीय सरकारले सम्बोधन गरेन भनी कास्की जिल्लाको सामाजिक परिचालक सचिब भावना श्रेष्ठले जानकारी दिए आनुसर पोखरा लेखनाथ महानगरपालिकाले माग सम्बोधन भयन सम्बोधन नभए सम्म आन्दोलन गर्ने चेतावनी  समेत दिएका छन ।

सामाजिक परिचालकहरुलाई पोखरा लेख्नाथ महानगरपालिकामा स्थानिय सरकारले माग सम्बोधन नगरे सबै जिल्लाका समाजिक परिचालक पोखरा लेखनाथ महानगरपालिकामा आएर फ़ेरि पनि आन्दोलन चर्को पर्ने भनि नेपाल सामाजिक परिचालक कर्माचारी संघका सचिब बिनोद ढुंगानाले हामीलाई जनाकारी दिनु भयो ।

अरबिन्द्र गौतम/काभ्रे