Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

मेलिना राईको तिम्रो माया

Thursday, April 12, 2018 National Power

२९ चैत,काठमाण्डौ – गायीका मेलिना राईको तिम्रो माया युटुव मार्फत सार्वजनिक भएको छ । म्युजिक भिडियो निर्देशक जिवन शाहीको निर्देशनमा तयार पारिएकोे म्युजिक भिडियोलाई काठमाण्डौका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ । गीतले पछिल्लो परिवेशमा युवा पुस्ताहरु माझ उत्पन्न हुने जल्दा वल्दा सम्स्याहरुलाई अभिनय मार्फत प्रस्तुत गरिएको छ ।

बर्तमान परिवेशमा मायालु जोडीहरुका व्यवहारीक समस्याहरुलाई उजागर गरेर तयार पारेको म्युजिक भिडियोमा पुष्प खड्का, शोभा भण्डारी, महेन्द्र मगर लगायतका कलाकारको अभिनय रहेको छ । सोहाङ राईले छायाङकन गरेको म्युजिक भिडियोलाई रन्जित मानन्धरले सम्पादन गरेका छन् ।