Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

मेलिना राईको तिम्रो माया

Thursday, April 12, 2018 National Power

२९ चैत,काठमाण्डौ – गायीका मेलिना राईको तिम्रो माया युटुव मार्फत सार्वजनिक भएको छ । म्युजिक भिडियो निर्देशक जिवन शाहीको निर्देशनमा तयार पारिएकोे म्युजिक भिडियोलाई काठमाण्डौका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ । गीतले पछिल्लो परिवेशमा युवा पुस्ताहरु माझ उत्पन्न हुने जल्दा वल्दा सम्स्याहरुलाई अभिनय मार्फत प्रस्तुत गरिएको छ ।

बर्तमान परिवेशमा मायालु जोडीहरुका व्यवहारीक समस्याहरुलाई उजागर गरेर तयार पारेको म्युजिक भिडियोमा पुष्प खड्का, शोभा भण्डारी, महेन्द्र मगर लगायतका कलाकारको अभिनय रहेको छ । सोहाङ राईले छायाङकन गरेको म्युजिक भिडियोलाई रन्जित मानन्धरले सम्पादन गरेका छन् ।