Tuesday 5th July 2022

    नेपालमैं पहिलो पटक विच फेशन शो सम्पन्न    जान्या र केबिन जुनियर लिटिल स्कुल स्टार लुम्बिनी २०२२ घोषित    आयुष्मान विष्टको पहिलो गीति एल्वम ‘मेरो कलिलो मन’ विमोचित    मिस टिन हिमालय नेपाल२०२२ को ट्यालेन्ट राउन्ड सम्पन्न    ‘कलाकर्मी डाइजेष्ट’ को विमोचन,पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान–२०७९’

सिन्धुपाल्चोकमा बस दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु

Friday, March 23, 2018 National Power

९ चैत, सिन्धुपाल्चोक – काठमाडौबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ आउँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मेलम्ची नगरपालिका(१२ को चारघरे भन्ने स्थानमा बस दुर्घटना भएको हो ।

बा२ख ४३२५ नम्बरको बस सडक बाट ५० मिटर तल खसेका प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।