Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

सिन्धुपाल्चोकमा बस दुर्घटना, तीनजनाको घटनास्थलमै मृत्यु

Friday, March 23, 2018 National Power

९ चैत, सिन्धुपाल्चोक – काठमाडौबाट सिन्धुपाल्चोकको भोटेनाम्लाङ आउँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मेलम्ची नगरपालिका(१२ को चारघरे भन्ने स्थानमा बस दुर्घटना भएको हो ।

बा२ख ४३२५ नम्बरको बस सडक बाट ५० मिटर तल खसेका प्रहरीले जानकारी दिएको छ। मृत्यु हुनेहरूको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।