Friday 27th November 2020

    बिपिनको खास लाग्न थाल्योमा बिशाल र सरिताको शसक्त अभिनय (भिडियो सहित)    हाम्रो नाराले दुरगामी सोचलाई प्रतिबिम्बित गर्छ : सुबोध कुमार गुप्ता    एक वर्षका २६ एकादशी, कुन व्रत केका लागि बसिन्छ ?    महोत्तरीमा करेन्ट लागेर एकजनाको मृत्यु    बर्दिवासमा निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन रोक

चैत्र २ मा गजित र स्वेताको इन्काउन्टर गल्ली

Friday, March 2, 2018 National Power


चलचित्र इन्काउन्टर गल्ली अव रिलिज हुने भएको छ , चलचित्रले आफ्नो रिलिज डेट चैत्र २ लाइ लक गरेको छ । राजन चौलागाइको निर्माणमा तयार चलचित्र गल्ली लाइ एनआर घिमिरेले निर्देशन गरेका हुन् ।

खुसि फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्रमा गजीत बिष्ट , नवराज राउत , स्वेता खड्का , राजन चौलागाइ , ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।

एक्सन प्रधान चलचित्र इन्काउन्टर गल्ली ले गल्ली गल्लीमा हुने दादागीरी को कथा उठाइएको निर्देशक घिमिरे बताउछन् । चलचित्रमा नायक गजीत बिष्ट प्रहरी इन्स्पेक्टरको भुमिकामा देखिदैछन् ।