Monday 19th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

चैत्र २ मा गजित र स्वेताको इन्काउन्टर गल्ली

Friday, March 2, 2018 National Power

चलचित्र इन्काउन्टर गल्ली अव रिलिज हुने भएको छ , चलचित्रले आफ्नो रिलिज डेट चैत्र २ लाइ लक गरेको छ । राजन चौलागाइको निर्माणमा तयार चलचित्र गल्ली लाइ एनआर घिमिरेले निर्देशन गरेका हुन् ।

खुसि फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भएको यो चलचित्रमा गजीत बिष्ट , नवराज राउत , स्वेता खड्का , राजन चौलागाइ , ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।

एक्सन प्रधान चलचित्र इन्काउन्टर गल्ली ले गल्ली गल्लीमा हुने दादागीरी को कथा उठाइएको निर्देशक घिमिरे बताउछन् । चलचित्रमा नायक गजीत बिष्ट प्रहरी इन्स्पेक्टरको भुमिकामा देखिदैछन् ।