Friday 1st July 2022

    नेपाल तरुण दल बनेपाको आयोजनामा दही चिउरा खाने कार्यक्रम सम्पन्न       प्रचण्डले गरे विना आग्रह पुर्वाग्रह आत्मसमिक्ष गर्न आग्रह    असार १५ अर्थात् दही चिउरा खाने दिन    नर प्रधान ‘मित्र’द्वारा लिखित ‘दि हिमालयन’ लोकार्पण    चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

सवनमको निर्देशनमा फिर्ता गर मेरो मुटु (भिडियो सहित)

Monday, February 5, 2018 National Power

२२ माघ, काठमाडौं – शवनम मुखियाको निर्देशनमा ‘फिर्ता गर मुटु मेरो‘’ गीतको भिडियो सर्वाजनिक भएको छ । प्रमोद खरेलको स्वर, अर्जुन राजको शब्द र सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

रामशरण उप्रेतिले छायाँकन गरेको गीतको भिडियोमा दिवस शर्मा, सजना अधिकारी र कुमार गजुरेललाई फिचरिङ् गरिएको छ । तारा थापा ‘किम्भे’को सम्पादन रहेको गीतको भिडियो निक्कै राम्रो बनेको छ ।

‘एउटा राम्रो म्युजिक भिडियो बनेको छ, आशा छ दर्शकरस्रोताले मन पराउनुहुने छ’, निदेशक मुखियाले भनिन् ।