Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

सवनमको निर्देशनमा फिर्ता गर मेरो मुटु (भिडियो सहित)

Monday, February 5, 2018 National Power

२२ माघ, काठमाडौं – शवनम मुखियाको निर्देशनमा ‘फिर्ता गर मुटु मेरो‘’ गीतको भिडियो सर्वाजनिक भएको छ । प्रमोद खरेलको स्वर, अर्जुन राजको शब्द र सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

रामशरण उप्रेतिले छायाँकन गरेको गीतको भिडियोमा दिवस शर्मा, सजना अधिकारी र कुमार गजुरेललाई फिचरिङ् गरिएको छ । तारा थापा ‘किम्भे’को सम्पादन रहेको गीतको भिडियो निक्कै राम्रो बनेको छ ।

‘एउटा राम्रो म्युजिक भिडियो बनेको छ, आशा छ दर्शकरस्रोताले मन पराउनुहुने छ’, निदेशक मुखियाले भनिन् ।