Friday 7th November 2025

    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक    फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

बलीउड अभिनेता अक्षय कुमारको सामाजिक संजालमा चर्को आलोचना

Wednesday, January 24, 2018 National Power

बलिउडका चर्चित अभिनेता हुन् अक्षय कुमार र उनले अहिले निकै उत्कृस्ट खालका फिल्महरु ल्याइरहेका छन । बलीउड अभिनेता अक्षय कुमार ट्रोलको सिकार भएका छन् ।

गत सोमबार अक्षय प्याड म्यानको प्रमोसन गर्नका लागी दिल्ली युनीभरसीटी गएका थिए । प्रमोसन कै क्रममा उनले एक राजनीतिक दलको झन्डा बोकेको फोटो टुइट गरी यी लब्ली महिलाहरू प्याडलाई कर रहित गर्न दौडीरहेका छन् भनेर लेखेका थिए ।

तस्बिर पोस्ट भएसँगै सामाजिक सञ्जालमा अक्षयको चर्को आलोचना भएको छ । उनलाई राजनीतीको बेईज्जत गरेको तथा राजनीतीबाट टाढै बस्न धेरै कमेन्टका साथसाथै सुझाब पनि आएको छ । अझै कतिले अक्षयलाई फ्लप म्यानको समेत नाम दिएका छन् ।

क्जबचभ तजष्कस्