Friday 4th December 2020

    सीमा विवादमा भारतसँग औपचारिक संवादको ढोका खुल्यो स् परराष्ट्रमन्त्री    “ए साईली” भन्दै आए किरण गौतम    ८५ वर्षमा पनि उस्तै उत्साह, कोरोनाकालमा नातीसँग सिनेमा खेल्दै धर्मेन्द्र    विश्वभर कोरोना संक्रमणबाट १५ लाखको मृत्यु    नेपाल फिल्म सोसाईटीको अमेरिका शाखा गठन

चुनावको मुखैमा पार्टी परित्याग

Sunday, November 26, 2017 National Power


१० मंसिर, काठमाण्डौ – चुनावको मुखैमा आएर नेकपा माओवादीका केन्द्रिय सदस्यले पार्टी परिवर्तन गरेका छन् । नेकपा माओवादीका केन्द्रिय सदस्य माधव तिमिल्सीनाले आफु संगै ५० भन्दा बढी कार्यकर्ता लिएर नेपाली काग्रेस प्रवेश गरेका छन् ।


आज काठमाण्डौ क्षेत्र नम्बर ३ तारकेश्वर नगरपालीकामा भएको कार्यक्रममा तिमल्सिना लगायत माओवादीका नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसका काठमाण्डौ क्षेत्र नम्बर ३ का उम्मेदवार एवम् रक्षामन्त्री भिमशेनदास प्रधानले पार्टी प्रवेश गराएका हुन ।