Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

सहिमाको गीतमा नायिका सारिकाले मर्काइन कम्मर

Monday, November 20, 2017 National Power

४ कार्तिक, काठमाडौं – गायिका सहिम श्रेष्ठको ‘यो मौसम पनि कति रमाइलो…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा नायिका सारिका घिमिरेले कम्मर मर्काएकी छन् । सारिकालाई राजकुमार श्रेष्ठले साथ दिएका छन् अभिनयमा । राजकुमारकै शब्द तथा सङ्गीत रहेको गीतमा हरि लम्सालको एरेन्ज रहेको छ ।

रविन्द्र बरालको छायांकन रहेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् भने मिलन थापाको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।

चलचित्र, म्युजिक भिडियो एवम् विज्ञापनहरुबाट धेरै दर्शकको मन मष्तिकमा राज गर्न सफल सारिका पछिल्लो समय गायिकाको रुपमा पनि स्रोता माझ आएकी छिन् । उनको पहिलो गीति एल्वम ‘मोहनी’ केही समय अघि सार्वजनिक भएको थियो ।

 

Video Link