Monday 20th January 2025

    बिर्तामोडमा सञ्चालनमा आयो सोफा हब काठमाडौँको आठौँ शाखा    लिम्पियाधुराको विषयमा त्रिदेशीय सहमति गर्न माग गर्दै विरोध प्रदर्शन    आठौं संस्करणको ‘निफ’ मा ४० देशका ८७ चलचित्र प्रदर्शन हुने    फ्राईडे रिलिज: फिरफिरे फिरिरी’, ‘एक्टर’ र ‘आजाद’, कुन फिल्म कस्तो ?    पागल पागल मन को भिडियो सार्वजनिक

नेपाल फेरी झ¥यो

Friday, September 15, 2017 National Power

३० भदौ, काठमाडौं –  फिफा वरियतामा नेपाल ६ स्थान तल झरेको छ । बिहीबार सार्वजनिक गरिएको बरियातामा नेपाल १७५औं स्थानमा पुगेको छ ।

एएफसी एसियन कप छनोट अन्तर्गत नेपाल ताजकिस्तानसँग घरेलु मैदानमा २-१ ले पराजित भएपछि त्यसको असर विशव बरियतामा परेको हो ।

विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा छ भने ब्राजिल, पोर्चुगल, अर्जेन्टिना, वेल्जियम, पोल्याण्ड, स्वीट्जरल्याण्ड, प|mान्स, चिली, कोलोम्बो क्रमशः दोस्रोदेखि दशौं स्थानमा छन् ।

त्यस्तै दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत १० स्थान तल झर्दै १ सय ७ औं पुगेको छ भने माल्दिभ्स १२ स्थान ओरालो लाग्दै १ सय ५४ औं स्थानमा छ । वरियतामा भुटान १ सय ७४ औं, बंगलादेश १ सय ९६ औं, श्रीलंका १ सय ९८ औं र पाकिस्तान २ सयौं स्थानमा छन् ।