Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

अज्ञात समुहद्धारा ग्यास सिलण्डर बिस्फोट

Tuesday, September 12, 2017 National Power

२७ भदौ, महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–८ मा उमेश महतोको उखुवारीमा अज्ञात मानिसको समूहले ग्यास सिलिण्डर बिस्फोट गराएका छन।
स्थानीय तहको तेस्रो चरणको चुनाव आउन एक हप्तामात्र बाँकी रहेका बेला सिलिन्डर बिफोस्टका कारण आफूहरु थप सजग भएको, साथै मानविय क्षती नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले ग्यास सिलिन्डरको माथीको गोलो रिंग, कपडा र मोटरसाइकलको टायर जलेको अवस्थामा भेटेको प्रहरीले जानकारी दिए ।