Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

अज्ञात समुहद्धारा ग्यास सिलण्डर बिस्फोट

Tuesday, September 12, 2017 National Power

२७ भदौ, महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका–८ मा उमेश महतोको उखुवारीमा अज्ञात मानिसको समूहले ग्यास सिलिण्डर बिस्फोट गराएका छन।
स्थानीय तहको तेस्रो चरणको चुनाव आउन एक हप्तामात्र बाँकी रहेका बेला सिलिन्डर बिफोस्टका कारण आफूहरु थप सजग भएको, साथै मानविय क्षती नभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले ग्यास सिलिन्डरको माथीको गोलो रिंग, कपडा र मोटरसाइकलको टायर जलेको अवस्थामा भेटेको प्रहरीले जानकारी दिए ।