Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

शौचालय सफा गर्दागर्दै रानाको मृत्यु

Wednesday, August 30, 2017 National Power

१४ भदौ, कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१० खल्ला बस्तीका अन्दाजी ३० वर्षीय करन रानाको शौचालय सफा गर्दागर्दै अचानक ढलेर मंगलबार मृत्यु भएको छ ।

स्थानीयवासी करन पार्कीको घरमा रहेको शौचालय सफा गर्ने क्रममा रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।शौचालय सफा गर्ने क्रममा राना एक्कासि ढलेका थिए । शवपरीक्षणका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ ।