Thursday 23rd November 2017

    मिलापकर्मी गीतालाई पत्रकारिता सम्मान    नवु सत्यालको हिजो सम्म................. !    चुनावी प्रचारमा व्यस्त कांग्रेसका प्रधान    संघिय समाजवादीका नेता जीतवीरद्वारा मालेका लालकुमारलाई सहयोग गर्ने घोषणा    मुगाबेको राजिनामासँगै जिम्बावेमा राजनीतिक निकासको आशा

ओ रामा रामा भन्दै आइन टिना (भिडियो सहित)


१३ भदौ, काठमाडौँ गायिका टिना भट्टराईको नयाँ गीत “ओ रामा रामा” सार्वजनिक भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमका विच उक्त गीत सहित सोही गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको हो । सुरेन्द्र न्यौपानेको शब्द रहेको उक्त गीतमा गायिका आँफैले संगित भरेकी छिन् भने रिकेश गुरुगं एरेन्जरको रुपमा रहेका छन् ।

जीवन शाहीको निर्देशन रहेको उक्त भिडियोमा पुष्प खड्का र गायिका टिनाले नै अभिनय गरेका छन् । भिडियो लाई उत्सव दाहाले खिचेका छन् भने निशान घिमिरेले यसको सम्पादन गरेका छन् ।

भिडियो