Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

ओ रामा रामा भन्दै आइन टिना (भिडियो सहित)

Tuesday, August 29, 2017 National Power

१३ भदौ, काठमाडौँ गायिका टिना भट्टराईको नयाँ गीत “ओ रामा रामा” सार्वजनिक भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमका विच उक्त गीत सहित सोही गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको हो । सुरेन्द्र न्यौपानेको शब्द रहेको उक्त गीतमा गायिका आँफैले संगित भरेकी छिन् भने रिकेश गुरुगं एरेन्जरको रुपमा रहेका छन् ।

जीवन शाहीको निर्देशन रहेको उक्त भिडियोमा पुष्प खड्का र गायिका टिनाले नै अभिनय गरेका छन् । भिडियो लाई उत्सव दाहाले खिचेका छन् भने निशान घिमिरेले यसको सम्पादन गरेका छन् ।

भिडियो