Thursday 23rd November 2017

    मिलापकर्मी गीतालाई पत्रकारिता सम्मान    नवु सत्यालको हिजो सम्म................. !    चुनावी प्रचारमा व्यस्त कांग्रेसका प्रधान    संघिय समाजवादीका नेता जीतवीरद्वारा मालेका लालकुमारलाई सहयोग गर्ने घोषणा    मुगाबेको राजिनामासँगै जिम्बावेमा राजनीतिक निकासको आशा

प्रतिक्षाका दिन गन्दै कपिल तामाङ (भिडियो सहित)


भदौ,काठमाण्डौँ – गायक कपिल तामाङको स्वरमा सजिएको गित प्रतिक्षाका दिनहरुको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गतसाता राजधानीमा वरिष्ठ संगितकार सुरेश अधिकारीको प्रमुख आतिथ्यमा नेपाल टेलिभिजनमा समाचार प्रमुख मनोहरी थापा, बरिष्ठ गितकार भरत बम्जन लगायतको उपस्थितीमा पत्रकार सम्मेलनको आयोजना गरि उक्त भिडियोमा सार्वजनिक गरिएको हो ।

मोडेल समिर लामा र क्रिस्टिना थापाले अभिनय गरेका छन भने जिवन शाहीको निर्देशन रहेको छ । बुद्धिमान तामाङको शब्द, कृष्ण पुन मगरको संगित रहेको उक्त गितलाई मिडिया ईन्टरनेन्मेन्ट प्रा.लि ले बजारमा ल्याएको छ ।

भिडियो