Monday 17th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

आगामी मंसिर १० गते संघिय संसद र प्रतिनिधीसभाको चुनाव हुने

Monday, August 21, 2017 National Power

५ भदौ, काठमाण्डौँ – सरकारले आगामी मंसिर १० गते संघिय संसद र प्रतिनिधीसभाको चुनाव एकै दिन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चुनावको मिति घोषणा गरेको हो । निर्वाचन आयोगले दुई चरणमा चुनाव गर्ने गरी मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो । तर, सरकारले प्रमुख दलहरुको सुझावमा एकै चरणमा चुनाव गर्ने निर्णय गरेको छ ।