Friday 21st March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

लागुऔषधसहित तीनजना पक्राउ

Sunday, August 20, 2017 National Power

४ भदौ, रुपन्देही – प्रहरीले रुपन्देहीमा अबैध लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । अनुसार सिद्धार्थनगर–२ का २० वर्षका मनोज हरिजन, नवलपरासीको बञ्जरीया–५ का २५ वर्षका बिन्दाकुमारी कामी र नवलपरासीको सरावल गाउँपालिका–१ का १८ वर्षका जगजीवन बिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।उनीहरुलाई लागुऔषध ब्राउन सुगर, फेनारगन, डाइजेपामसहित पक्राउ गरिएको हो । उनीहरुलाई कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।