Friday 21st March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

प्रहरी र गोविन्द केसीका समर्थकबीच झडप

Tuesday, August 15, 2017 National Power

३१ साउन, काठमाडौँ – गोविन्द केसी समर्थक र प्रहरीबीच झडप भएको छ । काठमाडौको नयाँबानेश्वरस्थित एभरेष्ट होटल अगाडी प्रहरी र केसी समर्थकबीच झडप भएको हो ।

केसी समर्थक संसद भवनतर्फ अघि बढ्न थालेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । झडपमा गोविन्द केसीका केही समर्थक घाइते भएका छन् । प्रहरीले सम्भावित स्थितिलाई ध्यानमा राखेर थप प्रहरी बल बोलाएको छ ।