Friday 26th February 2021

    संसद पुनर्स्थापनापछि प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक    वामदेव विहानै खुमलटारस्थित प्रचण्ड निवास पुगे    महेश बस्नेतको दाबी : प्रधानमन्त्रीलाई केही धक्का लागेको छैन, प्रचण्ड-माधवले खाएको लड्डु अब तितो हुन्छ    संसद विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकार हटाएको कि लुकाएको ?    प्रचण्ड भन्छन्- राष्ट्रिय सहमतिका साथ अघि बढ्छौं, ओलीसँग पनि सम्वाद हुन्छ

माछा मार्ने क्रममा करेण्ट लागेर एकको मृत्यु

Wednesday, August 9, 2017 National Power


२५ साउन, नवलपरासी – सुनवल नगरपालिका–७ मा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ। नवलपरासी र रूपन्देही जिल्लाको सिमानामा पर्ने कजरार खोलामा माछा मार्ने क्रममा मंगलबार सुनवल–७, चारपाला निवासी ५० वर्षीय शमशेर अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ। मृतकको शव परीक्षणका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी ल्याइएको प्रहरीले जनाएको छ।