Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

प्रदेश नम्बर २ का आठ जिल्लाका पार्टी सभापतिसहितको भेला गरी रणनीति बनाउने र छलफल गर्दै

Saturday, July 29, 2017 National Power

१४ साउन, काठमाडौं – कांग्रेसले प्रदेश नम्बर २ को स्थानीय चुनावका लागि रणनीति बनाउनेबारे शनिबार जनकपुरमा छलफल गर्दैछ । प्रदेश नम्बर २ का आठवटा जिल्लाका पार्टी सभापतिसहितको भेला गरी प्रचार लगायत रणनीति तय गर्ने कांग्रेसको केन्द्रीय प्रचार समितिका संयोजक रमेश लेखकले जानकारी दिए ।
स्थानीय सञ्चारमाध्यम, तथा सामाजिक सञ्जालबाट समेत पार्टीको घोषणापत्र, उम्मेदवारका प्रतिवद्धता लगायत जानकारी र एजेण्डा प्रचार प्रसार गर्ने र यसका लागि हरेक जिल्लामा प्रचार संयोजक र सहसंयोजक राखेर प्रचार संयन्त्र बनाउने तयारी रहेको लेखकले जानकारी दिए ।