Sunday 11th April 2021

    कर्पोरेट संस्थामा आवद्द महिला लक्षित 'मिस कर्पोरेट नेपाल' आयोजना हुँदै    ‘फेस अफ टिन,२०२१’ को शिर्ष उपाधि पूर्णिका र सबलको हातमा    माओवादीबाट मन्त्री बनेका ५ सांसदको पद खोसिँदै, पत्र तयार    आधितुफान-२ मा नायक सन्जित भण्डारी अनुबन्धित    ‘मेरो माया करोडमा’ भन्दै सोना, उत्कृष्ट टिकटक बनाउनेलाई ५० हजार (भिडियोसहित)

करेन्ट लागेर एकको मृत्यु

Monday, July 24, 2017 National Power



९ असार, बनेपा – काभ्रेपलाञ्चोकको पाँचखालमा करेन्ट लागेर सोमबार एकजनाको मृत्यु भएको छ ।

खेतमा रोपाइँ गर्न पानी तान्ने क्रममा पाँचखाल नगरपालिका–६ निवासी ४२ वर्षीय कृष्णबहादुर अछामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

करेन्ट लागेर गम्भीर घाइते भएका अछामीलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।