Friday 16th April 2021

    इनरुवामा बहुभाषिक सांस्कृतिक कार्यक्रम हुने    'मिस टिन २०२१ प्रदेश १' को उपाधी साम्राज्ञी शर्माको हातमा    माथिल्लो तामाकोशीमा अस्वाभाविक ढिलाई भयो, अब सह्य हुँदैन कारबाही गरिन्छः प्रधानमन्त्री ओली    असारको अन्तिमसम्म छ लाख सङ्क्रमित पुग्ने प्रक्षेपण    समुन्नतद्धारा क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम संचालन

नेपालले अहिले सिंगापुरसँग प्रतिस्पर्धा गर्दै

Friday, July 21, 2017 National Power


६ साउन, काठमाडौं – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत नेपालले अहिले आयोजक सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ ।

सिंगापुरमा टस जितेर नेपालले ब्याटिङ गरिरहेका दिपेन्द्र सिंह ऐरीले अर्धशतक बनाएका छन् । ८३ बल खेलेका ऐरीले दुई चौका र दुई छक्काको मद्दतमा ५४ रन बनाएका हुन् । ऐरीलाई सिंगापुरका रोहन रंगराजनले क्याच आउट गरेका हुन् ।