Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

बेपत्ता वृद्ध र बालक मृत भेटिए

Wednesday, July 19, 2017 National Power


४ साउन, रुकुम – रुकुमको आठबिसकोट नगरपालिका-१० स्थित स्यालागाड खोलाले बगाएर मंगलबार बेपत्ता भएका स्थानीय खड्क बहादुर खत्रीका छोरा ५ वर्षिय किरण खत्री मृत अवस्थामा फेला परेका छन् । खत्रीको शव बुधबार बिहान आठबिसकोट अर्दिगाँउमा फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी केही दिनदेखि बेपत्ता भएका टंकी मनाङका ५६ वर्षिय कान्छा गुरुङ पनि बुधबार मृत फेला परेका छन् । बेपत्ता गुरुङको शव बुधबार बिहान सोही ठाउँको भाक्रा खोलामा भेटिएको प्रहरीले जनाएको छ ।