Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

पूर्वराजा ज्ञानेन्द्र अस्पताल भर्ना

Wednesday, July 19, 2017 National Power

४ साउन, काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाहको स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएका छन ।
नियमित जाँचको क्रममा बुधबार अस्पताल पुगेका शाहलाई मुटुको धमनीमा केही अवरोध देखिएपछि भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।
पूर्वराजा ज्ञानेन्द्रलाई ठूलो स्वास्थ्य समस्या देखिएको होइन । नियमित जाँचको क्रममा मुटुमा थोरै समस्या देखिएपछि भर्ना गरेरै उपचार गर्न लागिएको अस्पताल स्रोतले जनाएको छ ।