Tuesday 16th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

“सैपनि जुवाडे, मैपनि जुवाडे”

Wednesday, July 19, 2017 National Power


४ साउन, काठमाडौं – प्रहरीले चर्चित लोकगायक बद्री पंगेनीलाई पक्राउ गरेको छ । उनी छुट्ने प्रक्रियामा छन् । महाराजगञ्ज प्रहरीले मंगलबार राति बाँसबारीमा जुवाखालमा छापा मार्दा पंगेनी पनि पक्राउ परेका थिए । त्यहाँबाट ११ जना पक्राउ गरेका थिए र २ लाख समेत बरामद भएको थियो । पंगेनी कलाकार समेत भएको भन्दै प्रहरीले केही बताउन चाहेको छैन । स्रोतका अनुसार उनलाई प्रहरी हिरासतमा छुट्टै राखिएको थियो र उनी छुट्ने पक्रियामा छन् ।