Friday 4th December 2020

    सीमा विवादमा भारतसँग औपचारिक संवादको ढोका खुल्यो : परराष्ट्रमन्त्री    “ए साईली” भन्दै आए किरण गौतम    ८५ वर्षमा पनि उस्तै उत्साह, कोरोनाकालमा नातीसँग सिनेमा खेल्दै धर्मेन्द्र    विश्वभर कोरोना संक्रमणबाट १५ लाखको मृत्यु    नेपाल फिल्म सोसाईटीको अमेरिका शाखा गठन

कारभित्र एकजना मृत भेटिए

Friday, July 14, 2017 National Power


३० असार, काठमाडौं – काठमाडौंको शंखमूलमा कारभित्र एक जना व्यक्ति मृत भेटिएका छन् । बा १५ च ९९९० नम्बरको कारमा चालकको सिटमा शंकमूलका ४२ वर्षका पुण्यराज पाण्डे मृत भेटिएका प्रहरीले जनाएको छ ।

पाण्डेको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ । उनी कारका चालक हुन या होइनन् भन्ने खुलेको छैन । कार कसको हो ? के कारण ज्यान गयो भन्ने बारे खुलेको छैन । यस बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।