Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

दाइले ९१ भोटले भाइलाई हराए

Sunday, July 2, 2017 National Power

१८ असार, इलाम – इलाममा भाइलाई हराउँदै खुल्ला वडा सदस्य पदमा सहोदर दाइ विजयी भएका छन् । इलाम नगरपालिका वडा नम्बर ८ का खुल्ला सदस्य पदमा दाइले भाइलाई ९१ मत अन्तरले हराउँदै विजयी बनेका हुन् ।

दाइ श्रीबहादुर तामाङले नेकपा एमालेबाट आठ सय ६९ मत प्राप्त गरे भने नेपाली कांग्रेसबाट उम्मेदवार बनेका भाइले ७ सय ७८ मत प्राप्त गरे।